सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको पहिलो मत परिणाम सार्वजनिक भएको छ। ६ हजार २ सय ७ मतको गणनाको परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२१२ मत पाप्त गर्नु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गर्नु भएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीा सुरेश कुमार पोखरेलले ६०२ मत प्राप्त गर्नु भएको ।
प्रतिकृया