बिहिबार, पुस १७, २०८२

News

झापाको दमकमा एचआइभी एड्स तथा यौनरोग बारे सचेतना

दमक। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा-लौकही सडक आयोजनाको सिलसिलामा झापाको दमक नगरपालिकामा एचआईभी/एड्स,यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ...

‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

काठमाडौं। अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्। सुनील दवाडी प्...

आज हरिबोधिनी एकादशी

काठमाडौं। वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व ...

महाकवि देवकोटाको जन्म जयन्तीमा रचना वाचन

दमक। साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैं जन्म जयन्ती एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प...

जेनजी आन्दोलनमा राईफल लिएका युवक पक्राउ

काठमाडौं। देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान...

आज दशैंको फूलपाती भित्राइँदै

काठमाडौं। बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक...

नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौता

मस्को। नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्...

४२ औँ प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले गरिन शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास प...

आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

काठमाडौँ। नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। एक सूचन...

झापाको कमलमा यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना

पाडाजुँगी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको सिलसिलामा झापाको कमल गाउँपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ...