सोमवार, कार्तिक २५, २०८२

politics

झापा ५ मा ओलीको अग्रता फराकिलो बन्दै

               केपी ओली (सूर्य)- १७,४६८.             खगेन्द्र अधिकारी (रूख)- १०,३०७                        सुरेश कुमार पोखरेल(घण्टी)- ३,३५१

झापा ५ ख को पहिलो मत परिणाम सार्वजनिक

दमक। होम बहादुर थापा (सूर्य) – १२३४. रेवतराज पुरी गगन(हसियाँहतौडा)- ७४८

झापा ५ क को पहिलो मत परिणाम सार्वजनिक, कार्कीको अग्रता

दमक। हिक्मत कुमार कार्की (सूर्य) – ९८१.                          जीवन राई(रुख)- ६३२.

ओलीको अग्रता फराकिलो, कटाए १५,५१०

 

झापा ५ ख को मत गणनाको तयारी, ४ ओटा मत पेटिका खोलियो

झापा ५ ख को मत गणनाको तयारी ४ ओटा मत पेटिका खोलियो ।

झापा ५ को पछिल्लो मत परिणाम

               केपी ओली ११०२८ (एमाले)        खगेन्द्र अधिकारी ६५१६ (नेका)          सुरेश कुमार पोखरेल १९०४ (घण्टी)

झापा ५ मा ओलीको दोब्बर अग्रता कायमै

दमक।        खगेन्द्र अधिकारी २०१९  (नेका)            सुरेश कुमार पोखरेल ७८८ (राष्ट्रिय स्वतन्त्र पार्टी )

झापा ५ को मत गणना शुरु

झापा ५ को प्रतिनिधि सभाको मत पत्र सटिङ शुरु

दमक। झापा ५ को प्रतिनिधि सभातर्फको मत पत्रको सटिङ गर्ने कार्य शुरु भएको छ । अहिले गौरीगञ्ज गाउँपालिकाको ६ ओटा र कमल गाउँपालिकाको बाणी मा.वि. ख को एक ओटा गरि ७ ओटा मत पेटिकाको मत गणना गर्ने तयारी भई...

प्रधानमन्त्री देउवा लगायत शिर्ष नेताले कहाँ हाल्दै छन भोट

काठमाडौं।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । ...