बिहिबार, बैशाख २०, २०८१

international

केही घण्टापछि खुल्यो फेसबुक र ईन्स्टाग्राम

काठमाडौं। बन्द भएको केही घण्टापछि फेसबुक र ईन्स्टाग्राम खुलेको छ । फेसबुक लगआउट भएको समयमा पनि म्यासेन्जर भने चलेको थियोे ।

फेसबुक र इन्स्टाग्राममा एकसाथ विश्वभर समस्या, सिधै लगआउट

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा विश्वभर समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ । समस्या दे...

पाकिस्तानमा दुई पार्टीबीच गठबन्धन सरकार निर्माणको औपचारिक सहमति

विवादास्पद चुनावपछि पाकिस्तानका दुई पार्टीबीच सरकार गठनको औपचारिक सहमति भएको छ। नवाज सरिफको पीएमएलएनलाई बिलावल भुट्टोको पीपीपीले समर्थन गर्ने यी दुई पार्टीले संयुक्त घोषणा गरेका छन्। यी दुवै पार्टी...

इटाली युरोकपमा छनोट

साविक विजेता इटाली जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले युरोकपमा स्थान पक्का गरेको हो । युक्रेनसँग समान १४ अंक जोडेको...

बिष्फोटक ब्याटिङसँगै मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । चीनमा हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो । जारी १...

चीनले प्रसारण गर्‍यो ताइवानमाथि आक्रमणको तयारी देखाउने डकुमेन्ट्री

चीनले ताइवानमाथि आक्रमणको तयारीलाई गम्भीरताका साथ लिएको संकेत दिन थालेको छ। जनमुक्ति सेनाका सैनिकहरुले बलिदानको कसम समेत खाएका छन्। सीसीटीभीमा मंगलबार प्रसारित आठ एपिसोडको एक डकुमेन्ट्री शृंखलामा त...

विश्वकपको अन्तिम क्वार्टरफाइनलमा फ्रान्स र इङ्ल्याण्ड आमने सामने हुदै

झापा।  कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज राति साविक विजेता फ्रान्स र इङ्ल्याण्ड आमने सामने हुदैछन्। आजको खेलमा इङ्ल्याण्ड ५६ वर्षपछि उपाधि दोहोर्याउने लक्ष्यमा छ...

ब्राजिल विश्वकपको अन्तिम १६ मा

एजेन्सी।  कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । स्टेडियमा ९७४ मा भएको समूह जीको यो खे...

फिफा विश्वकप फुटबल एक दिन अघि सर्यो (तालिकासहित)

एजेन्सी।  कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात नोभेम्बर २० बाटै विश्वकप सुर...

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी ताइवानमा

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। ...