सोमवार, फाल्गुन १८, २०८२

politics

नेकपा एमाले दमक ८ को अध्यक्षमा पुन: श्रेष्ठ

दमक। नेकपा एमालेको दमक नगरपालिकाको वडा अधिवेशनबाट वडा नम्बर ८ को अध्यक्षमा पुन: खेम बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पनि सर्वसम्मत चयन ग...

उपसभामुख जसपालाई दिने समझदारी, चयन प्रक्रिया चाँडै थालिने

सागर न्यौपाने, काठमाडौं। सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको गठबन्धनका नेताहरुले बताएका छन्। २०७६ माघ ६ ग...

दमक कांग्रेसले गर्यो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

दमक। नेपाली कांग्रेस दमकले दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायत पर्वहरुको अवसर पारेर सोमबार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा आ...

नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता नभएको संविधान सभा सदस्य कार्कीको घोषणा (भिडियो सहित)

  दमक। संविधान सभा सदस्य तथा नेकपा एमालेका नेता दिपक कार्कीले नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता नभएको बताउनु भएको छ। शुक्रबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको शुभकामना आद...

माओवादी केन्द्रको कानेपोखरी संयोजकमा मनोज राजवंशी, एमालेका ४८ र लिम्बुवानका ७० जना माओवादीमा प्रवेश

अर्जुनकुमार आचार्य, कानेपोखरी ।  नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकले राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति सम...

मतदानसम्म मात्र कांग्रेस तीन समुहमा भएको सभापति प्रसाईको भनाई, अग्रजहरुको सुझाव सल्लाह र युवाहरुको जोस जाँगरलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता

  दमक। नेपाली कांग्रेसका नव निर्वाचित दमक नगर सभापति प्रकाश प्रसाईले मतदान सम्म मात्र दमक कांग्रेस तीन समुहमा भएको बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि शुभदिनसँगको कुराकानीमा प्रसाईले यस्तो...

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी, आइएलओ घोटाला छानवीन गर्ने उद्घोष

  काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबा...

गौरादह नगर सभापतिमा यादवराज सेडाई २ मतले विजयी

गौरादह। नेपाली कांग्रेसको झापाको गौरादह नगर सभापतिमा यादवराज सेडाई विजयी हुनुभएको छ। उहाँ २ मत अन्तरले विजयी हुनुभएको हो। सेडाईले १ सय २२ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकट्तम प्रतिद्वन्द्व...

दमक कांग्रेसमा मिश्रित नतिजा, नगर सभापतिमा प्रकाश प्रसाई विजयी

दमक। नेपाली कांग्रेसको दमक नगर सभापतिमा युवा नेता प्रकाश प्रसाई विजयी हुनुभएको छ। उहाँले १ सय ७६ मत प्राप्त गर्दै जित हासिल गर्नु भएको हो। उहाँका निकट्तम प्रतिद्वन्द्वी पर्शुराम रिजालले ९९ र रोशन ब...

दमक कांग्रेसको मतदान सकियो, केहिबेरपछि मत गणना शुरु हुने

दमक। झापाको दमकमा नेपाली कांग्रेसकाे नगर नेतृत्वको लागि भएको मतदान सकिएको छ । मत गणना केहिबेरपछि शुरु हुने सचिव पदका उमेद्वार दिपेश दाहालले जानकारी दिनुभएको छ। दमकको नेतृत्व हत्याउन तीन प्यानल बनाए...