आइतवार, फाल्गुन १७, २०८२

politics

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हु...

समाजसेवी राउत सम्मानित

दमक। समाजसेवी काजी राउत सम्मानित भएका छन् । राउतलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो। दमकमा काजी खाजा घर संचालन गर्दै आएका राउतलाई जीवनचक्र समाजले सम्मान गरेको हो । राउतलाई सम्मान पत्र...

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई छैन जानकारी

काठमाडौं।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ ...

नेम्वाङको सम्मानमा एमालेले तीन दिन झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने

काठमाडौ। नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टीको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै औपचारिक कार्यक्रम नग...

एमाले उपाध्यक्ष नेम्वाङको निधन, शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए

काठमाडौं। संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनी घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्प...

सिंहदरबारमा आगो लगाईदिने बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले आफ्नो आक्रोश पोखेका हुन्। उनले सरकालाई ‘चोर...

माधव नेपाल निर्दोष सावित भएको प्रचण्डको दाबी

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले मा...

प्रदेश अधिवेशनको तयारीमा एमाले, सबै पालिकामा एकै दिन प्रतिनिधि छनोट

विराटनगर। नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर ...

नगरप्रमुखको नाम जोडेर अफवाह फैलाइएको भन्दै दमकबासीको आक्रोश

दमक। दमक नगरप्रमुख रामकुमार थापाको नाम जोडेर अफवाह फैलाइएको भन्दै दमकबासीले आक्रोश व्यक्त गरेका छन् । कर्मचारीले गरेको लज्जास्पद घटनामा कार्यपालिका सदस्यहरुद्वारा नगर प्रमुखको नाम जोड्दै विज्ञप्ति ...

टीकापुर घटनामा सर्वोच्चको फैसलाको सन्देश : रेशम चौधरीको कैद माफी संविधान विपरीत

  काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनालाई जघन्य फौजदारी कसुर भन्दै राजनीतिक घटनाका नाममा यसमा संलग्नको सजाय माफी मिनाहा दिनु संविधान, कानुन र न्यायको सिद्धान्त विपरीत हुने ठहर गरेको छ । कै...