आइतवार, फाल्गुन १७, २०८२

politics

रास्वपा सभापति लामिछाने २ दिने कार्यक्रमका लागि झापा आउँदै

दमक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ दिने कार्यक्रमका लागि झापा आउने तय भएको छ। आगामी भाद्र १ र २ गते जिल्ला स्तरीय कार्यक्रमका लागि सभापति लामिछाने २ दिने झापा भ्रमण मा आउन लाग्...

ज्येष्ठ नागरिकको साधारण सभामा ज्येष्ठ बुबाहरुलाई सम्मान

ओम खनाल, दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले छैटाै बार्षिक साधारण सम्पन्न गरेकाे छ । उक्त साधारण सभामा ८० बर्ष भन्दा माथीका ज्येष्ठ बुबाहरुलाई सम्मान समेत गरेकाे छ । वडा...

नयाँ कानुन ल्याएपछि भारतीयले धमाधम नेपाली नागरिकता लिन थाले : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ नागरिकता कानुन जारी भएपछि भारतीयले धमाधम नेपाली नागरिकता लिन थालेको बताएका छन्। एकीकृत समाजवादीको काठमाडौंमा जारी स्थायी समिति बैठक...

चीनले प्रसारण गर्‍यो ताइवानमाथि आक्रमणको तयारी देखाउने डकुमेन्ट्री

चीनले ताइवानमाथि आक्रमणको तयारीलाई गम्भीरताका साथ लिएको संकेत दिन थालेको छ। जनमुक्ति सेनाका सैनिकहरुले बलिदानको कसम समेत खाएका छन्। सीसीटीभीमा मंगलबार प्रसारित आठ एपिसोडको एक डकुमेन्ट्री शृंखलामा त...

सुदूरपश्चिम सरकारमा नाउपाले मन्त्री र उपसभामुख पाउने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नाउपा पनि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा जान तयार भएको हो । बैठकम...

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बैठक बोलाउने सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर...

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त (पूर्ण पाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ३ न्यायाधीशको पूर्ण इजलासमा

काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदे...

सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको कांग्रेस नेता शर्माको भनाइ

काठमाडौं।  नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयम...

सेनाको संख्या कटौति नभई संघीयता खारेज गर्न मसालको माग

काठमाडौँ।  नेकपा मसालले नेपाली सेनाको संख्या कटौती गर्न नहुने बताएको छ। उसले सेनाको संख्या घटाउन विभिन्न व्यक्तिबाट आएको प्रस्ताव गलत भएको पनि जनाएको छ। बरु उसले देशको अनावश्यक खर्च कटौती गर्न संघी...