आइतवार, बैशाख २०, २०८३

sports

नेपालकी पौडिवाज गौरिकाले आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । पौडिकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । नेपाली पौडिवाज गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो एक्वाटिक्स सेन्टरमा ...

धावक तेजेन्द्र प्रधानको दमकको रतुवा घाटमा अन्तेष्टी

दमक।  लामो दुरीका धावक तेजेन्द्र प्रधानको आज झापाको दमक–२ स्थित रतुवा घाटमा अन्तेष्टी गरिएको छ । गत असार २५ गते दमकको आम्दा अस्पताल सडक खण्डमा कारले ठक्कर दिँदा गंभीर घाइते भएका प्रधानको यहि श्रावण...

घरेलु टोली इंग्ल्यान्डलाई पाखा लगाउँदै इटालीले जित्यो युरोकपको उपाधि

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई टाइब्रेकरमा पाखा लगाउँदै इटालीले युरोकप फुट्बल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा एक/ एक को बराबरी भएपछि भएको अतिरिक्त समयको ३० मिनेटको खे...

ब्राजिललाई घरेलु मैदानमै निराश बनाउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी । ब्राजिलका लाखौं समर्थकहरुलाइ निरास बनाउँदै अर्जेन्टिनाले यस बर्षको कोपा अमेरिका कप फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना...

कोपा अमेरिका कप फुट्बल प्रतियोगिताको उपाधि भिडन्त हुदै

एजेन्सी – कोपा अमेरिका कप फुट्बल प्रतियोगिताको उपाधि भिडन्त आइतबार विहान हुदैछ । उपाधिका लागि साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ ।  खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार ...

डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

झापा।  डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक युरोकपको फुट्बलको फाइनलमा प्रबेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा एक शुन्यले पछिपरेको अबस्था उल्टाउँदै इङ्गल्याण्ड युरोकपमा पहिलो पटक फा...

मार्टिनेजले तीन पेनाल्टि रोकेसँगै अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

एजेन्सी । गोलकिपर एमिलियानो मार्टिनेजले तीन पेनाल्टि बिफल बनाएसँगै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन...

स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै इटाली युरोकप फुट्बलको फाइनलमा

एजेन्सी/  इटाली युरोकप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ४-२ ले पाखा लगाउँदै इटालीले अन्तिम दुईमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल एक/एक को बराबरीमा ...

पेरुलाई पाखा लगाउँदै ब्राजिल कोपा अमेरिका कप फुटबलको फाईनलमा

एजेन्सी । पेरुलाई पाखा लगाउँदै ब्राजिल कोपा अमेरिका कप फुटबलको फाईनलमा प्रवेश गरेका छ । आज बिहान सम्पन्न सेमिफाईनलको पहिलो खेलमा पेरुलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको...

चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका कप फुट्बलको सेमिफाइनलमा

  डिफेण्डिङ्ग च्याम्पियन ब्राजिल कोपा अमेरिका कप फुट्बलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी प्रतियोगिताको आज विहान सम्पन्न खेलमा चिलीलाई १–० ले हराउँदै ब्राजिल सेमिफाइनल पुगेको ह...