दमक। भोलि विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। १८ वर्ष भन्दा माथिका १२ को परीक्षा दिन प्रवेश पत्र लिएका तथा विश्वविद्यालयको परीक्षा दिन प्रवेश पत्र लिएका विद्यार्थीलाइ एस्ट्राजेनिकाको पहिलो मात्रा लगाउने दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। खोप दमकका ३ स्थानमा लगाइने छ ।
प्रतिकृया