सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। आज दमकका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। १८ वर्ष भन्दा माथिका विद्यार्थीहरुलाई खोप लगाइने छ । १२ को परीक्षा दिन प्रवेश पत्र लिएका तथा विश्वविद्यालयको परीक्षा दिन प्रवेश पत्र लिएका विद्यार्थीलाइ एस्ट्राजेनिकाको पहिलो मात्रा लगाउने दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। खोप दमकका ३ स्थानमा लगाइने छ ।
प्रतिकृया