सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौँ। एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै सो को खारेजीको माग गर्दै आएको स्वागत नेपालको नेतृत्वमा रहेको उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बसेको होटल मेरियटमा उनलाई भेट्ने तयारीमा रहेको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँहरू भित्र पस्ने समय कुर्दै बसिरहनुभएको छ।
प्रतिकृया