सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा क्याम्प धरानमा उपचारको क्रममा हिजो नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिकृया