गौरादह । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म ३ सय ५६ मत खसेको छ। कुल ३ सय ६३ मतदाता रहेकाेमा एक जनाको मृत्यु भएकाले ३ सय ६२ जनाले मतदान गर्ने छन्।
निर्वाचनमा जीवन कुमार राई र ज्ञानेन्द्र खत्री आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन्।
प्रतिकृया