गौरीगञ्ज। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा झापाको गौरीगञ्जमा भने नेपाली कांग्रेसलाई झड्का लागेको छ । कांग्रेसका पुराना नेता घनश्याम रिजालसहित पचास बढी नेता तथा कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । यससँगै गौरीगञ्ज कंग्रेसमा खैलाबैला मच्चिएको छ ।
प्रतिकृया