दमक। साहित्य कला सङ्गम दमकले रचना वाचनकाे २५ओे श्रृङ्खला पुरा गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे रचना वाचन कार्यक्रममा साहित्यकार हरु विन्दु दहाल मुकदर्शक , यादव प्रसाद अधिकारी,ओमप्रसाद खनाल, बिवश बलिभद्र काेईराला, हरि पराजुली ,गाेपाल प्रसाद दहाल, बिरेन्द्र खडका ,रुद्र प्रभात, शारदा निराैला,डिल्ली निराैला,लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्याैपानेकाे अध्यक्षता भएकाे थियाे ।साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार नियमित रचना वाचनकाे कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
प्रतिकृया