आइतवार, फाल्गुन १७, २०८२

politics

प्रदेश १ सरकार विस्तार, ३ मन्त्री थपिए

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीव...

इलामको चुलाचुली स्थित खुडीमा उपाध्यक्ष कप भलिबल हुने

दमक। इलामको चुलाचुली गाउँपालिका ६ खुडीमा दोस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । पुस ३० गतेदेखि हुने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। चुलाचुली गाउँपालिका खेल...

दमक चिसापानी रबि सडक थप ११ किलोमिटर बिस्तार हुने

दमक चिसापानी रबि सडक थप ११ किलोमिटर बिस्तार गर्ने तयारी भएको छ। सो को लागि मन्त्रालयबाट निर्णय भइसकेको सडक निर्माण समितिका अध्यक्ष विकासप्रेमी नेता गगन पुरीले सामाजिक संजालमार्फत जानकारी गराउनु भएक...

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सत्ता गठबन्धनको निर्णय

काठमाडौं। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको ...

एमाले प्रदेश १ संसदीय दलको नेतामा कार्की

विराटनगर।  नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन्। एमाले प्रदेश १ संसदीय दलको आज बसेको बैठकबाट कार्की निर्विरोध निर्वाचित भएका छन्। प्रदेश सांसद रेवतीरमण भण्डारीका अनुसा...

यस्तो छ रेशम चौधरी लगायतलाई छुटाउन राष्ट्रपतिसमक्ष पठाएको अध्यादेशमा

  काठमाडौं।  जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी लगायत विद्रोही नेताहरूको मुद्दा फिर्ता गर्न ल्याएको अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति कार्यालयमा पठाएको छ। सरकारले मुलुकी फौज...

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौ। सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्...

समानुपातिक सांसद निर्वाचित भएको घोषणा मंसिर २६ मा गरिने

काठमाडौं। निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिक सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्व...

राप्रपाले टुंगो लगायो समानुपातिकतर्फका ७ सांसद

काठमाडौं/  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो भागमा परेका समानुपातिक सांसदको टुंगो लगाएको छ। प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएकोमा शनिबार नामको टुंगो लगाए...

जसपाले छान्यो ५ समानुपातिक सांसद

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसपाले प्रत्यक्षमा ४ सिट जितेको थियो। समानुपातिकमा पाएका ५ सिटको शनिबार टुंगो लगाएको हो। यस्तो छ सूची: १. प्रकाश अधिकारी २...