आइतवार, बैशाख २०, २०८३
दमक चिसापानी रबि सडक थप ११ किलोमिटर बिस्तार गर्ने तयारी भएको छ। सो को लागि मन्त्रालयबाट निर्णय भइसकेको सडक निर्माण समितिका अध्यक्ष विकासप्रेमी नेता गगन पुरीले सामाजिक संजालमार्फत जानकारी गराउनु भएको छ।
प्रतिकृया