काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन अघि आगोसँग खेल्न नखोज्नु भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई दिएको धम्कीमा ओलीले आज संसदबाटै जबाफ दिनु भएको छ।
उहाँले आगो निभाउन जानेको छ भन्दै धम्की नदिन सुझाव समेत दिनुभयो। आगो पानी हालेर निभाउन सकिन्छ भन्दै दुई बाल्टिन पानीले निभ्ने आगोको कुरा नगर्न सचेत समेत गराउनु भयो।
त्यस्तै पूर्व प्रधानमन्त्री ओलीले यो सरकारले सुकुम्वासीहरुलाइ जग्गा जमीन दिनुको सट्टा सुकुम्वासी आयोग खारेज गरेको भन्दै विरोध जनाउनु भयो।
प्रतिकृया