सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको दमकमा रहेको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्वास्थ्य बीमासहितको दन्त उपचार पनि शुरु भएको छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अन्य उपचार हुँदै आएको सो हस्पिटलमा दन्त उपचार पनि शुरु भएसँगै मुख तथा दाँतका विरामीहरुले एकै ठाउँमा सबै उपचार गराउन पाउने भएका छन्।
यसले गर्दा मुख तथा दाँतको समस्या भएका विरामीहरुले स्वास्थ्य बीमाबाट उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
अस्पतालमा डाक्टर सिपि गैरे, डाक्टर हेमराज गैरे, डाक्टर संगिता राई, डाक्टर निक्की वर्मा, डिएच सरिता न्यौपाने लगायतले सेवा प्रदान गर्नु हुने अस्पतालका निर्देशक तेजराज घिमिरेले जानकारी दिनुभयो।
प्रतिकृया