सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको दमकमा ५५ बर्ष माथिका उमेर समुहकालाई भेरोसेलको खोप लगाइने भएको छ। पहिलो डोज खोप लगाएकालाई यहि ११ गतेदेखि १३ गतेसम्म ३ दिन खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गत असारमा पहिलो डोज खोप लगाएकाहरुलाई यो खोप लगाउन लागिएको हो। खोप बिहान १० बजेदेखि ४ बजेसम्म दमकमा बिभिन्न १० स्थानमा लगाइनेछ।
दमकमा तोकिएको उमेर समुहकालाई भन्दा फरक उमेर समुहकालाई खोप लगाइएको भन्दै विरोध हुँदै आएको छ।
प्रतिकृया