दमक। विश्व चर्चित कम्पनी एडिडास र रिबोकका स्पोर्टस सामाग्री सहित झापाको दमकमा एनपी स्टोर्स संचालनमा आएको छ। दमकको पशुपति मन्दिर लाईनमा प्रकाश रन्जितकारले सो स्टोर्स संचालनमा ल्याउनु भएको छ।
त्यहाँ टिसर्ट, एडिडास तथा रिबोकका जुत्ता, चप्पल, फुटबल, फुटबल सुज, व्याग लगायतका लेडिज तथा जेन्सका ब्राण्डेड सामानहरू उपलब्ध रहेको संचालक रंजितकारले जानकारी दिनुभयो।
दमकमा एडिडास र रिबोकका स्पोर्टस सामाग्री उपलब्ध भएसँगै खेलाडी तथा खेलप्रेमीहरुले आवश्यक सामग्री खरिदका लागि अन्यत्रै जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
प्रतिकृया