सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। राष्ट्रिय एकता पार्टीले एमसीसीको बारेमा तयार पारिएको व्याख्यात्मक टिप्पणी धोका भएको जनाएको छ। पार्टी अध्यक्ष द्वारा जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ । साथै उसले एमसीसी पूर्ण रुपमा खारेज गर्नुपर्ने जनाएको छ ।
प्रतिकृया