सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। साहित्य कला सङ्गम दमकका काेषाध्यक्ष साहित्यकार तथा कवि ओम प्रसाद खनालकाे निलाे आकाश कविता सङ्ग्रह एक समाराेहका बिच लाेकार्पण गरिएको छ।
कविता सङ्ग्रहकाे लाेकार्पण दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी हेमनाथ अधिकारी , असम नेपाली साहित्य सभाका केन्द्रीय अध्यक्ष दुर्गा खतिवडा , साहित्य सुनाैलो परिवार मिरिकका सदस्य अजम प्रधान, नेपाली साहित्य मञ्च दिल्लीका सदस्य टासी शेर्पा, प्रतिभा निकेतन दमकका अध्यक्ष मेघराज तिम्सिनाले सयुक्त रुपमा लोकार्पण गर्नु भएको थियोे।
प्रतिकृया