 
	                     दमक। झापाको दमक स्थित कोशी प्रदेश भलिबल तालिम केन्द्रका लागि रोहित राईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
दमक। झापाको दमक स्थित कोशी प्रदेश भलिबल तालिम केन्द्रका लागि रोहित राईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
युके आर्मी तथा खेलप्रेमी राईले आज तालिम केन्द्रमा गएर सहयोग गरेका हुन्। उनले कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राईलाई सहयोग हस्तान्तरण गरेका थिए ।
 उनले प्रदेशका खेलाडीलाई जर्सी र दमकको महिला भलिबल टिमलाई जुत्ता पनि प्रदान गरेका छन् ।
उनले प्रदेशका खेलाडीलाई जर्सी र दमकको महिला भलिबल टिमलाई जुत्ता पनि प्रदान गरेका छन् ।
 त्यस्तै राईले तालिम केन्द्रमा तालिम लिएर अध्ययन गर्दै आएका भलिबल खेलाडी दिबस ढकाल र आकास गिरीलाई अध्ययनको लागि पाँच-पाँच हजार समेत प्रदान गरेका छन् ।
त्यस्तै राईले तालिम केन्द्रमा तालिम लिएर अध्ययन गर्दै आएका भलिबल खेलाडी दिबस ढकाल र आकास गिरीलाई अध्ययनको लागि पाँच-पाँच हजार समेत प्रदान गरेका छन् ।
सो क्रममा खेल मैदान निर्माणकर्ता जयकुमार श्रेष्ठ, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी शैलेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।
भलिबलमा भविष्य खोज्न चाहने प्रदेश भरिका ३६ जनाले वरिष्ठ प्रशिक्षक कपिल किशोर श्रेष्ठबाट तालिम लिइरहेका छन् ।
 
                                     
                                     
                                     
                                     
                                     
                                    
प्रतिकृया