बिहिबार, जेष्ठ २८, २०८३
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
आज साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।
पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रतिकृया