सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाको बहस सकिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गतेका लागि तोकिएको हो।
संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएका हो । असार ९ देखि शुरु भएको बहस आज सकिएको हो ।
प्रतिकृया