काठमाण्डौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिको प्रतिनिधिसभाको पहिलो बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दोश्रो बैठक पन्ध्र मिनेटपछि बस्ने गरी पहिलो बैठक सकिएको जानकारी दिनुभएको हो ।
देउवाले विश्वासको मत नपाएमा ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचनको मिति तोकेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुपर्नेछ ।
प्रतिकृया