आइतवार, बैशाख १३, २०८३

Uttam Rijal

मेची प्रादेशिक अस्पतालको सुधारका लागि सहयोग गर्ने ६ दलको प्रतिबद्धता

संतोष शर्मा,भद्रपुर ।  झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका ल...

एमालेले निर्वाचनका लागि आज दल दर्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य ए...

सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने नेपाली काँग्रेस बीपीको निर्णय

काठमाण्डौं।  नेपाली काँग्रेस बीपीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्र...

सत्ता गठबन्धनले राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी गरिरहेको एमाले नेता नेम्बाङको भनाई

दाङ। नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य र मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनम...

रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने

काठमाडौं।   सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा...

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सरकारको घोषणा

काठमाण्डौं। सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त...

मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति

काठमाडौं/ सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बस्ने मन्त्रिपरिषद...

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी ताइवानमा

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। ...

विप्लव समुहको पक्षमा एमाले, पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति

काठमाडौं।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र विप्लव नेतृत्वको पार्टीका नेताकार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिनु पर्ने नेकपा एमालेले माग गरेको छ । शान्तिपूर्ण राजन...

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख जवाहिरी मारिए

एजेन्सी / अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अम...