एजेन्सी । बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज (शनिबार) राति खेल्दै छन् । समूहबीमा रहेका दुबै टोलीपहिलो प्रतिस्पर्धाका लागितयारी अवस्थामा छन् । खेल नेपाली समय अनुसार रातिक्रेस्टोभस्काई स्टेडि...
एजेन्सी । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् । गएराति रोलान्ड ग्यारोमा भएको दोस्रो सेमिफाइनलमा जोकोभिकले नाडललाई ३-६, ६-३, ७-६ र ६-२ ले ...
एजेन्सी। १६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ । इटालीको रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थि...
एजेन्सी । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको शक्तिशाली अष्ट्रेलियास...
पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हु...
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पर सरेको छ । शनिबार देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी बैठकले १६ गते देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअधि भद...
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुुलुकभर कोरोना विरुद्धको खोप वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिवार काठमाडौँको क्षेत्रपाटीस्थि निशुल्क चिकित्सालयमा ...
कास्की। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रम...
सिड्नी। अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ । अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन...
एजेन्सी/ साउथका स्टाइलिस स्टार अल्लू अर्जुन अभिनीत नयाँ फिल्म ‘पुष्पा’ लामो समयदेखि चर्चामा छ । कहिले फिल्मको कथावस्तुलाई लिएर त कहिले स्टार कास्टका कारण । फिल्मको धमाकेदार टिजर समेत रिलिज भइसकेक...