मङ्लबार, पुस १५, २०८२

economy

वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिन्छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि...

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

काठमाडौं। नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बर...

उदयपुरलाई पाखा लगाउँदै भोजपुर रोयल कपको अन्तिम चारमा

दमक। भोजपुर फुटबल क्लब झापाको दमकमा जारी रोयल कप महिला फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ। उसले उदयपुरको बसाहा फुटबल क्लबलाई २-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको...

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको घट्यो

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको ...

झापाको दमकमा सुविधा सम्पन्न होटल केबिआर संचालनमा

दमक। झापाको दमकमा एक सुविधा सम्पन्न होटल आजबाट संचालनमा आएको छ । दमक–८ स्थित सेतुमारी रोडमा रहेको होटल केबिआर संचालनमा आएको हो । सो होटलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटे...

रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने

काठमाडौं।   सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा...

अर्थ मन्त्रालयको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न फरेन्सीक ल्याबमा पठाउने निर्णय

काठमाडौं।   पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फ...

हतियार खरिदबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने सांसद खरेलको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्षदल नेकपा एमालेकी सांसद् पवित्रा निरौला खरेलले हतियार खरिदका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभएकाे छ । शुक्रबार बसेकाे प्रतिनिधि सभ...

एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

गएको जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्। नियमित उडान भर्नका लागि एयर ...

दमकमा इर्कीको बिक्री केन्द्र संचालनमा

दमक। झापाको दमकमा विश्व चर्चित कम्पनी इर्कीको उत्पादित सामाग्रीहरुको बिक्री केन्द्र  संचालनमा आएको छ । आज सो बिक्री केन्द्रको उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभय...