बुधबार, जेष्ठ १, २०८२

education

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक ...

उदयपुरलाई पाखा लगाउँदै भोजपुर रोयल कपको अन्तिम चारमा

दमक। भोजपुर फुटबल क्लब झापाको दमकमा जारी रोयल कप महिला फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ। उसले उदयपुरको बसाहा फुटबल क्लबलाई २-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको...

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

महोत्तरी। मिथिलाञ्चलमा आज जितिया पर्व मनाईदैछ। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भ...

ज्येष्ठ नागरिककाे साधारण सभा सम्पन्न

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक-५ ले २० ओ बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालकाे केन्द्रिय कार्यलयमा भएकाे साधारण सभामा ३४० जना केन्द्रिय प्...

ज्येष्ठ नागरिककाे भेला सम्पन्न

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानकाे २० ओ चुनावी साधारण सभाकाे लागि छनाैट भएका केन्द्रीय प्रतिनिधि हरुकाे भेला सम्पन्न गरेकाे छ । ज्ये...

साहित्य कला सङ्गमद्वारा बाल निबन्ध सङ्ग्रहकाे लाेकार्पण

दमक। साहित्य कला सङ्गम दमकले बाल निबन्ध सङ्ग्रहकाे लाेकार्पण गरेकाे छ । साहित्य कला सङ्गम दमक काे आयाेजनामा भएकाे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि बाल साहित्यकार अन्बेषा चापागाई लगायत अन्य अतिथिल...

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

काठमाडौं। सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विध...

साहित्यकार अधिकारीकाे तीन कृति लाेर्कापण

  दमक।  कवि तथा साहित्यकार हेम अधिकारीकाे तीन कृति लाेकार्पण भएकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक चुडामणी बाशिष्ठ, लगायत अन्य अतिथिले सय...

इन्टर स्कुल प्रिन्सकाे उपाधि खनाललाई

दमक। झापाको दमकमा सम्पन्न ईन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस माेर्डन आईकन प्रतियाेगीतामा दमकका अप्सन खनालले प्रिन्सकाे उपाधि जितेका छन । क्रियसन कम्पनिकाे आयाेजनामा दमककाे कन्काई पार्टी प्यालेसमा भ...

सिंहदरबारमा आगो लगाईदिने बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले आफ्नो आक्रोश पोखेका हुन्। उनले सरकालाई ‘चोर...