मङ्लबार, फाल्गुन १९, २०८२

health

जीवन बिज्ञानकाे शुभकामना आदान प्रदान

  दमक। जीवन बिज्ञान दमकले फागु पूर्णिमा तथा हाेली पर्वकाे अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । जीवन बिज्ञान दमकका कल्याण मित्रहरु सहभागी भएकाे उक्त कार्यक्रममा प्रशिक्ष...

जय हुमागाई मेमोरियल कपको उपाधिका लागि सेक्टर बी र डि भिड्ने

दमक। झापाको दमक-२ स्थित भुटानी शरणार्थी शिविरमा जारी जय हुमागाई मेमोरियल कप ईन्टर सेक्टर फुटबल प्रतियोगिताको उपाधिका लागि सेक्टर बी र डि भिड्ने भएका छन् । सोमबार सम्पन्न खेलमा जित हात पार्दै दुबै ट...

आज महाशिवरात्रि पर्व, देशभर रौनक

काठमाडौं। आज महाशिवरात्रि पर्व, देशभरका शिवालयहरुमा पुजा आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, ...

ज्येष्ठ नागरिक प्रतिष्ठानले गर्यो धार्मिक भ्रमण

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले ज्येष्ठ बुबा आमाहरुका लागि एक दिने धार्मिक अवलाेकन भ्रमण सम्पन्न गरेकाे छ । दमक -८ मा रहेका ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका असी जन...

बिराटनगर उर्लाबारी भेट्रान्स कपको सेमिफाइनलमा

दमक। बिराटनगर महानगरपालिका मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान्स कप अन्तर पालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ। शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक उर्लाबारी भेट्रान्...

मंगलमयमा बार्षिक उत्सवको अबसरमा रक्तदान

दमक। झापाको कमल गाउपालिका स्थित मंगलमय माध्यमिक बिद्यालयले आफ्नाे ५२ ओे बार्षिक उत्सब तथा अभिभावक दिवशकाे अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । बिद्यालयमा रहेकाे युवा रेडक्रस सर्कलकाे आया...

बालकुमारीमा मारिएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं। सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी मृत्यु भएका दुई युवाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ब...

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक ...

धरान एफसी दोश्रो रोयल कपको अन्तिम चारमा

दमक। टसी एफसी मोरङलाई तीन शुन्यले पाखा लगाउँदै धरान एफसी सुनसरी दोश्रो रोयल कप महिला फुटबलको अन्तिम चारमा प्रबेश गरेको छ। झापाको दमकमा जारी प्रतियोगिताको उपाधि दाबेदार धरानका लागि समिक्षा मगरले दुई...

उदयपुरलाई पाखा लगाउँदै भोजपुर रोयल कपको अन्तिम चारमा

दमक। भोजपुर फुटबल क्लब झापाको दमकमा जारी रोयल कप महिला फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ। उसले उदयपुरको बसाहा फुटबल क्लबलाई २-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको...