बुधबार, फाल्गुन २०, २०८२

health

ब्राउन सुगर सहित दमकबाट १ जना पक्राउ

दमक।  झापाको दमकबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोह...

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन...

लागूऔषध सहित मोरङबाट एक जना पक्राउ

  मोरङ । मोरङको बिराटनगर मनपा-१४ जतुवा चोकबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका-९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउँसो साढे २ बजे C...

३ केजी यार्सागुम्बा सहित २ जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन्  । सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूच...

समृद्ध समाजको समुहले गर्यो दमकको कुरुप नमुना बजारको सरसफाई

दमक। सामाजिक कार्य गर्ने उद्देश्यका साथ दमकमा स्थापना भएको समृद्ध समाजको समुहले झापाको दमक स्थित नमुना बजारमा सरसफाई गरेको छ। एकाबिहानै सो संस्थाका अध्यक्ष साहिल गौतम सहित भेला भएका १५/१६ जनाको समु...

दमक १० मा दन्त शिविर सम्पन्न, ५५ जनाको परीक्षण

  दमक। झापाको दमक-१० मा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ। इन्द्रेणी युवा क्लबको आयोजनामा भएको शिविरमा ५५ जनाको दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष सुवास सुबेदीले जानकारी दिनुभयो। उहाँक...

झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन

दमक। झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन गरिएको छ। दमक-६ मा रहेको सो मिटमार्टको एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीले रिबन काटेर उद्घाटन गर्नु भएको हो। तुलसी भट्टराई...

बाबुछोरीेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड।  नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारेर बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् । अधिकारी ...

उद्योग वाणिज्य संघ दमकका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

दमक। झापाको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिगत ५ दिनदेखि ज्वरो आएर घरमै आराम गरिरहनु भएको उहाँको आज गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भ...

दमकमा हेल्दि एण्ड फ्रेस मिट मार्ट तथा यावा सेकुवा कर्नरको उद्घाटन

दमक।  झापाको दमकमा हेल्दि एण्ड फ्रेस मिट मार्ट तथा यावा सेकुवा कर्नरको उद्घाटन गरिएको छ। सोको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष रा...