बुधबार, मंसिर १०, २०८३

literature

मान्छे हौ कि सालिक ?

प्रभा भट्टराई मैले इँट्टा बोकेको हेरिबस्छौ मालिक, चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक ! बा–आमाको काखैमा हाँस्ने खेल्ने बेलामा बाध्यताले पारेछ मलाई तिम्रो जेलमा ! मेरा साना खुट्टामा कोर्रा हान्...