बिहिबार, बैशाख १७, २०८३

nation

सय सिट भन्दा कम सिट स्वीकार गर्न नहुने कांग्रेस नेता कोइरालाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सय सिट भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक...

नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी

काठमाण्डौं।  सभामुख अग्नि प्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी गर्नु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिन...

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बन्न झापामा आवेदकको ओईरो

दमक। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेद्वार बन्न झापाबाट आवेदकको ओईरो लागेको छ । उमेदवार बन्न खुला आव्हान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा झापाबा...

केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपाललाई

एजेन्सी/   केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपालले तीन दुईले जितेको छ ।  पाँचौ तथा अन्तिम टि–२० मा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो । ओपनर तथा पूर्व कप्तान ज्...

थप २ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २१ जनाको परीक्षणमा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । मन...

गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धन ताेड्न कांग्रेस सांसद् चौधरीको देउवालाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन ताेड्न आग्रह गर्नुभएकाे छ । साेमबार बसेकाे प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै स...

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू शितल निवासमा

काठमाण्डौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू राष्ट्रपति निवास शितल निवास पुगेका छन्।प्रधानमन्त्री देउवासँगै कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री ...

विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिन नहुने ओलीको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली पुरुषसँग विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिन नहुने बताएका छन् । मंगलबार नेकपा एमालेको पर्सा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर...

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने

काठमाडौं।  निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेस सभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसं...

झापाको दमकमा सुविधा सम्पन्न होटल केबिआर संचालनमा

दमक। झापाको दमकमा एक सुविधा सम्पन्न होटल आजबाट संचालनमा आएको छ । दमक–८ स्थित सेतुमारी रोडमा रहेको होटल केबिआर संचालनमा आएको हो । सो होटलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटे...