बुधबार, जेष्ठ ८, २०८२

News

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान सकियो, ३ सय ६१ जनाले दिए मत

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को मतदान सकिएको छ। ३ सय ६३ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ६१ मत खसेको छ । निर्वाचनमा गौरिगंज- ६ का चमरलाल यादब ...

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान जारी, अहिलेसम्म ३ सय ५६ मत खस्यो

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म ३ सय ५६ मत खसेको छ। कुल ३ सय ६३ मतदाता रहेकाेमा एक जनाको मृत्यु भएकाले ३ सय ६२ जनाले मतदान गर्ने छ...

गौरादहमा अहिलेसम्म २ सय ३४ मत खस्यो

गौरादह।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म २ सय ३४ मत खसेको छ । कुल ३ सय ६३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा जीवन कुमार राई र ज्ञानेन्द्र खत...

गौरादहमा अहिलेसम्म १ सय ५६ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को मतदान जारी छ। ३ सय ६३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा अहिलेसम्म एक सय ५६ मत खसेको छ । सो क्षेत्रको नेतृत्वक...

गौरादहमा मतदान शुरु, रंजिता राजबंशीले हालिन पहिलो मत

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ क को मतदान शुरु भएको छ । रंजिता कुमारी राजबंशीले पहिलो मतदान गरेसँगै मतदान शुरु भएको हो। सो क्षेत्रको नेतृत्वका लागि जीवन कुमा...

पूर्वाञ्चल दैनिक प्रकाशनको २७ वर्षमा प्रवेश

झापा । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन ...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने विप्लवको चेतावनी

दमक। पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन्। उनले आज विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। साथै उनले आज...

झापा लिगमा गोर्खाको विजयी शुरुवात

दमक। झापाको विर्तामोडमा जारी जिल्ला लिग फूटबल प्रतियोगितामा दमकको गोर्खा स्पोर्टिङ्ग क्लबले विजयी शुरुवात गरेको छ। उसले मंगलबार सम्पन्न खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई एक शुन्य गोल अन्तरले पराज...

नेकपा विप्लवले गर्यो झापामा राँके जुलुससहित कोण सभा (भिडियो सहित)

दमक। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनरत विप्लव नेतृत्वको नेकपाले झापामा विशाल राँके जुलुससहित कोण सभा गरेको छ। जिल्ला कार्यालय सचिव सँजय राई, दमक नगर इन्चार्ज सुबास राई, गौरादह इन...

पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बर...