शनिबार, असार २८, २०८२

News

एमाले नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार शुरु

काठमाडौँ ।  नेकपा एमालेका नेता एवम्  पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आजै खनालको एपोलो अस्पतालमा भर्ना गरी उपचा...

गौरादह चामल काण्डः सर्बदलिय छानविन समिति गठन गर्न युवा अभियानको माग

दमक/   दाताहरुले विपन्न परिवारका लागि बाढ्न दिएको चामल खाडलमा गाडेको विषयमा आवाज उठाउँदै आएको झापाको गौरादह नगरपालिकाका युवाहरुको समूह, परिवर्तनका लागि युवा अभियानले चामल खाडलमा गाडेको विषयको बास्त...

निफ्रा, चन्द्रागिरि, विशाल बजारसहित यी ५१ कम्पनीको सेयर लगानी जोखिममा

सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५...

अन्तरिम आदेश खारेजसँगै बन्दाबन्दीमै कर उठाउन सरकारलाई बाटो खुल्यो

काठमाडौं। सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी...

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, प्राथमिकता स्वास्थ्य क्षेत्रलाई (पूर्णपाठ)

गोपाल प्रसाद पोखरेल विराटनगर । चालु आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको मात्र बजेट ल्याएको छ । कोरोना महामा...

कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार, सन्तानलाई मासिक ५ हजार भत्ता

पोखरा।   गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजे...

कोरोना नियन्त्रणका लागि प्रदेश एक सरकार द्धारा ४४ करोड विनियोजन

विराटनगर। प्रदेश १ सरकारले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक ...

न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय हुने

काठमाडौं। भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय हुने भन्दै जल तथा मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले विश...

थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण, ५ हजार १ सय ४७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । त्यस्...

निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं।  निषेधाज्ञा खुल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । रेल सञ्चालनको तयारीका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेवित्...