सोमवार, फाल्गुन १८, २०८२

politics

विप्लव नेतृत्वको नेकपाले झापामा गर्यो चियापान सहित दिप प्रज्वलन

झापा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापामा ८ औँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ। जिल्लाको आयोजनामा शिवसताक्षी स्थित दुधेमा दिउँसो भ...

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को सभापतिमा ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी

गौरादह। नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ को सभापतिमा युवा नेता ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी हुनुभएको छ। भण्डारी एक सय ८४ मत अन्तरले विजयी हुनुभएको हो।  उहाँले ४ सय ४७ मत प्राप्त...

सप्तकोशी नगर सभापतिमा युवराज खनाल बिजयी

वि.पी कोईराला, सप्तरी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको सभापतिमा युवराज खनाल बिजयी हुनुभएको छ । बिजयी युवराज खनालले ६७ मत र सभापतिका अर्का उम्मेदवार चन्द्रशे...

झापा क्षेत्र नम्बर ५ को मतदान सकियो, ७ सय २७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतदान सकिएको छ। मतदानमा ७ सय २७ मत खसेको सहायक निर्वाचन अधिकृत लेखनाथ सेडाईले जानकारी दिनुभयो। ७ सय ४४ मतदाता रहेको सो क्षेत्...

गौरादहमा मतदान जारी अहिलेसम्म २५७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा अहिलेसम्म २ सय ५७ मत खसेको छ। ७ सय ४४ मतदाता रहेको सो क्षेत्रको नेतृत्वका लागि डुण्डिराज भण्डारी र रोशन गौतम चुना...

अधिवेशनले कांग्रेसलाई शसक्त बनाउने नेता ढुङ्गानाको भनाई (भिडियो सहित)

दमक। नेपाली कांग्रेसका युवा नेता अधिबक्ता तथा प्राध्यापक राजन बहादुर ढुङ्गानाले १४ औं महाधिवेशनले पार्टीलाई शसक्त बनाउने बताउनु भएको छ। उहाँले भन्नुभयो,” अधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्...

कांग्रेस झापा ५ क को सभापतिमा राई विजयी

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को सभापतिमा जीवन कुमार राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र खत्रीलाई ५३ मत अन्तरले पराजित ग...

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान सकियो, ३ सय ६१ जनाले दिए मत

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को मतदान सकिएको छ। ३ सय ६३ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ६१ मत खसेको छ । निर्वाचनमा गौरिगंज- ६ का चमरलाल यादब ...

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान जारी, अहिलेसम्म ३ सय ५६ मत खस्यो

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म ३ सय ५६ मत खसेको छ। कुल ३ सय ६३ मतदाता रहेकाेमा एक जनाको मृत्यु भएकाले ३ सय ६२ जनाले मतदान गर्ने छ...