शुक्रबार, माघ ३, २०८२

Uttam Rijal

युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरु आजबाट हुँदै, पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्ने

झापा। १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्नेछन भने दोस्रो खेलमा बेल्जियम र इटाली आमने–सामने हुन...

युरोपेली देशहरूमा कोरोना भाइरसको नयाँ लहर सुरुहुनसक्ने विश्व स्वास्थ्य संगठनको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली देशहरूमा कोरोना भाइरसको नयाँ लहर सुरुहुनसक्ने भन्दै सचेत गराएको छ । युरोपमा कोरोना संक्रमितहरुको संख्या फेरी बढ्न थालेको भन्दै डब्लुएचओले नयाँ लह...

फ्रन्टलाइनरको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरोध नारा लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपा...

एमाले बैठक : दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक क...

पहिलो पाईलाले गर्यो भुजेललाइ सहयोग

दमक। सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाल दमक शाखाले प्यारालाइसिसका कारण थलिएकी पवित्रा भुजेलका लागि सहयोग गरेको छ । उसले केहि स्वास्थ्य सामाग्री तथा कम्फर्ट चेयरसहित खाद्यान्न, जुस लगायत सहयोग...

आधुनिकीकरण पश्चिमीकरण होइन

टीकाराम यात्री,  विकासशील र अविकसित देशको विकास एवं आधुनिकताको पूर्वसर्त पश्चिमीकरण हो ? पश्चिमीकरण नमान्नु या दुत्कार्नु आधुनिकतालाई अस्वीकार गर्नु हो ? यी र यस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर नखोजेस...

वीर शहीद भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टीद्धारा स्वागत

काठमाण्डौं।    वीर शहीद सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टीले स्वागत गरेको छ । आधुनिक नेपाल निर्माणका एक हस्ति एवं नेपालको सार्वभौमसत्ता र स्वतन्त...

कोभिडपछिको पत्रकारिता: चुनौती र दायित्व बारे छलफल

बिर्तामोड/  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिता चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल बिहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु...

एमाले ७५ जेठ २ को अवस्थामा फर्किने, दशौं महाधिवेशन आयोजक कमिटी आज भंग गरिँदै

सुरेन्द्र काफ्ले, काठमाडौं/  नेकपा एमाले पुरानै संरचना अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी केन्द्र एकतापूर्वको केन्द्रीय कमिटी बैठक...

नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

झापा।   झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले म...