बुधबार, कार्तिक ६, २०८२

economy

महाकवि देवकोटाको जन्म जयन्तीमा रचना वाचन

दमक। साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैं जन्म जयन्ती एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प...

जेनजी आन्दोलनमा राईफल लिएका युवक पक्राउ

काठमाडौं। देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान...

नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौता

मस्को। नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्...

आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

काठमाडौँ। नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। एक सूचन...

झापाको कमलमा यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना

पाडाजुँगी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको सिलसिलामा झापाको कमल गाउँपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ...

नेपाल सरकारसँग सम्पर्कमा आयो मेटा

काठमाडौं। नेपाल सरकारले फेसबुक लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै मेटा कम्पनी सम्पर्कमा आएको छ। मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया प्रशान्त क्षेत्रका लागि सम्पर्क अधिक...

शिवसताक्षीमा यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

शिवसत्ताक्षी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजना निर्माणको सिलसिलामा झापाको शिवासताक्षी नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्र...

साहित्य कला सङ्गमको २० ओै साधरण सभा सम्पन्न

दमक। साहित्य कला सङ्गमले २० ओै साधारण सभा एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ ।साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न...

कन्काईमा यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना

कन्काई। निर्माणाधीन अवस्थामा रहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत झापाको कन्काई नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएक...

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो

झापा। आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व। सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी न...