शनिबार, असार १३, २०८३

nation

विर्तामोडलाई पाखा लगाउँदै सल्हेस युवा क्लब जय हुमागाई गोल्डकपको सेमिफाइनलमा

झापा।  विर्तामोडलाई पाखा लगाउँदै सल्हेस युवा क्लब सिरहा झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज सम्पन्न उ...

भुटानी शरणार्थी शिविर दमकमा जय हुमागाई स्मृति गोल्डकप हुने

 झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत...

यस्तो छ रेशम चौधरी लगायतलाई छुटाउन राष्ट्रपतिसमक्ष पठाएको अध्यादेशमा

  काठमाडौं।  जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी लगायत विद्रोही नेताहरूको मुद्दा फिर्ता गर्न ल्याएको अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति कार्यालयमा पठाएको छ। सरकारले मुलुकी फौज...

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौ। सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्...

समानुपातिक सांसद निर्वाचित भएको घोषणा मंसिर २६ मा गरिने

काठमाडौं। निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिक सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्व...

राप्रपाले टुंगो लगायो समानुपातिकतर्फका ७ सांसद

काठमाडौं/  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो भागमा परेका समानुपातिक सांसदको टुंगो लगाएको छ। प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएकोमा शनिबार नामको टुंगो लगाए...

जसपाले छान्यो ५ समानुपातिक सांसद

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसपाले प्रत्यक्षमा ४ सिट जितेको थियो। समानुपातिकमा पाएका ५ सिटको शनिबार टुंगो लगाएको हो। यस्तो छ सूची: १. प्रकाश अधिकारी २...

प्रदेश १ मा एमालेबाट १५ जना समानुपातिक सांसद चयन

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदहरुको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्य...

घनश्याम भुसालसहित १३ जना एमालेबाट निष्कासित

काठमाडौं/  नेकपा एमालेले पार्टीविरूद्ध लागेको भन्दै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी ...

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम ...