सोमवार, जेष्ठ ६, २०८२

nation

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने

काठमाडौं।  निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेस सभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसं...

झापाको दमकमा सुविधा सम्पन्न होटल केबिआर संचालनमा

दमक। झापाको दमकमा एक सुविधा सम्पन्न होटल आजबाट संचालनमा आएको छ । दमक–८ स्थित सेतुमारी रोडमा रहेको होटल केबिआर संचालनमा आएको हो । सो होटलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटे...

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभापतीमा तिम्सिना, २६ सदस्सीय प्रदेश समिती गठन

ईहटरी।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश एकको प्रदेश समिती गठन गरेको छ । ईहटरीमा भएको रा.स्व.पाको प्रदेश भेलाले राजेश तिम्सिनाको सभापतित्वमा २६ सदस्सीय प्रदेश समिती गठन गरेको हो । समितीको उपसभाप...

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु संबैधानिक अधिकार भएको कांग्रेस महामन्त्री थापाको भनाई

काठमाण्डौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताउनु भएको छ । आजदेखि सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिक...

एमालेमा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन

काठमाडाैं।   नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेकाे सचिवालय...

मेची प्रादेशिक अस्पतालको सुधारका लागि सहयोग गर्ने ६ दलको प्रतिबद्धता

संतोष शर्मा,भद्रपुर ।  झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका ल...

एमालेले निर्वाचनका लागि आज दल दर्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य ए...

सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने नेपाली काँग्रेस बीपीको निर्णय

काठमाण्डौं।  नेपाली काँग्रेस बीपीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्र...

सत्ता गठबन्धनले राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी गरिरहेको एमाले नेता नेम्बाङको भनाई

दाङ। नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य र मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनम...

रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने

काठमाडौं।   सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा...