सोमवार, असार १५, २०८३

nation

समृद्ध समाजको समुहले गर्यो दमकको कुरुप नमुना बजारको सरसफाई

दमक। सामाजिक कार्य गर्ने उद्देश्यका साथ दमकमा स्थापना भएको समृद्ध समाजको समुहले झापाको दमक स्थित नमुना बजारमा सरसफाई गरेको छ। एकाबिहानै सो संस्थाका अध्यक्ष साहिल गौतम सहित भेला भएका १५/१६ जनाको समु...

दमकमा जारी प्रदेश स्तरीय बुद्धिचालमा क्यान्डिडेट मास्टर थापाको एकल अग्रता

दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा क्यान्डिडेट मास्टर कृष्ण थापाले एकल अग्रता लिएका छन्। तेश्रो राउण्डमा दमकका बसन्त लामालाई चित ख्वाएका उनले चौथो राउण्डमा पुरुषोत्...

झापाको विर्तामोडमा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना

तुलसी निरौला, बिर्तामोड । झापाको विर्तामोडमा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ । साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति...

नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता नभएको संविधान सभा सदस्य कार्कीको घोषणा (भिडियो सहित)

  दमक। संविधान सभा सदस्य तथा नेकपा एमालेका नेता दिपक कार्कीले नेपालको परिवेशमा तीन तहको सरकारको आवश्यकता नभएको बताउनु भएको छ। शुक्रबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको शुभकामना आद...

दमकमा जारी प्रदेश स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा दुई फिडे मास्टरको सहभागिता, ८ खेलाडीको अपराजित यात्रा कायमै

  दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका दुई फिडे मास्टरले पनि सहभागिता जनाएका छन्। फिडे मास्टर मनिष हमाल र रुपेश जैस सहभागी छन्। चार दिन सम्म चल्ने ...

दमक १० मा दन्त शिविर सम्पन्न, ५५ जनाको परीक्षण

  दमक। झापाको दमक-१० मा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ। इन्द्रेणी युवा क्लबको आयोजनामा भएको शिविरमा ५५ जनाको दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष सुवास सुबेदीले जानकारी दिनुभयो। उहाँक...

झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन

दमक। झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन गरिएको छ। दमक-६ मा रहेको सो मिटमार्टको एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीले रिबन काटेर उद्घाटन गर्नु भएको हो। तुलसी भट्टराई...

भारतीय मरेकोमाछाको खपत घटाउन झापाका ५ युवाले खोले जिउँदो माछा बिक्री केन्द्र

बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एक साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनाको शुभसाइत पारेर माछा बिक्र...

बरालले शुरु गरे आफ्नै घरमा एसबी फेन्सी

दमक। झापाको दमकमा एसबी फेन्सी संचालनमा आएको छ। दमकमा रहेको घिमिरे मार्कटमा लामो समयदेखि व्यवसाय संचालन गर्दै आउनुभएका व्यवसायी सन्जिब बरालले आफ्नै घरमा सो फेन्सी पसल संचालनमा ल्याउनु भएको हो। सो पस...

प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापालाई

दमक। झापाको दमकमा सम्पन्न प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले भोजपुरको रामप्रसाद राई गाउँपालिकामाथि शानदार जित निकाल्दै उपाधि ...