सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका-७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान बराहक्षेत्र नगरपालिका-८ मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा...
काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेसँगै नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको हो । सन्...
दमक। सामाजिक कार्यमा सक्रिय रहँदै आएको पहिलो पाइला दमकले रत्ना ज्येष्ठ बृद्धा आश्रम दमकलाई सहयोग गरेको छ। यादब बस्नेतको बार्षिक पुन्यतिथि पारेर स्वर्गीय बस्नेतको दिदिहरु मञ्जु, मिना र तुलसाले पहिले...
काठमाडौं । आज महा अष्ठमी, नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सव...
सागर न्यौपाने, काठमाडौं। सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको गठबन्धनका नेताहरुले बताएका छन्। २०७६ माघ ६ ग...
काठमाडौं। मुगुको छायाँनाथ रारा नगरपालिकाको झ्यारी खोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको ...
दमक। नेपाली कांग्रेस दमकले दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायत पर्वहरुको अवसर पारेर सोमबार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा आ...
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूच...
दमक। झापाको दमकमा सम्पन्न प्रदेश स्तरीय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि झापा दमकका राजन सुबेदीले जितेका छन्। सातौं तथा अन्तिम राउण्डमा उपाधिका लागि बराबरी मात्र भएपनि पर्याप्त हुने स्थित...
पाँचथर। पत्रकार एवं कवि गिरिराज बाँस्कोटाको कविता “ढुङ्गाको प्रेम” कविता संग्रहको लोकापर्ण भएको छ । कवि बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएक...