जनकपुरधाम। जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रु...
काठमाडौं । बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोद...
साविक विजेता इटाली जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले युरोकपमा स्थान पक्का गरेको हो । युक्रेनसँग समान १४ अंक जोडेको...
काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हु...
काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई...
दमक। झापाको दमक स्थित देवकाेटा चाेकमा रहेकाे महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे शालिकमा माल्यार्पण गरेर ११५ औं लक्ष्मी जयन्ती एक कार्यक्रमका विच मनाईएकाे छ । दमकमा रहेका साहित्यिक संस्थाहरु साहित्य ...
एकतप्पा। ईलामको फाकफोकथुम-७ शिकारीभञ्ज्याङमा जारी दिपावली कप फुटबल प्रतियोगितामा चौबन्दी एफसी र लालीगुराँस एफसी महमाई विजयी भएका छन् । उपाधि दाबेदार चौबन्दीले युनाइटेड एफसी गोदकलाई ३-१ ले पाखा लगाउ...
फाकफोकथुम। ओसन राई र च्याङबा तामाङको उत्कृष्ट प्रदर्शनसँगै ब्रदर्श युनाइटेड क्लब आमचोक ईलामको फाकफोकथुम-७ स्थित शिकारी भञ्ज्याङमा जारी विजया दशमी तथा दिपावली कप फुटबल प्रतियोगिताको तेश्रो चरणमा प्र...
ईलाम। सिमसारा एफसीलाई चार शुन्यले पाखा लगाउँदै द ब्वाइज एफसी आमचोक ईलामको फाकफोकथुम-७ शिकारी भञ्ज्याङमा जारी विजया दशमी तथा दिपावली कप फुटबल प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको छ। विजयी टिमका ल...
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक ...