शनिबार, बैशाख १२, २०८३

News

गत वर्षको उपविजेतालाई पाखा लगाउँदै अरुण गाउँपालिका क्वाटरफाइनलमा

शरणामति। गत बर्षको उप विजेता आमचोक गाउँपालिका भोजपुर तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न खेलमा उ अरुण गाउँपालिकासँग परा...

हिलिहाङलाई पाखा लगाउँदै याङवरक सेमिफाइनलमा

वसाँगु। पाँचथरको फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा जारी द्वितिया मेला अन्तर भलिबल प्रतियोगितामा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रबेश गरेको छ। उसले उपाधि दाबेदार हिलिहाङ गाउँपालिकालाई पराजित गर्द...

संखुवासभालाई पराजित गर्दै मोरङ्ग ए फाईनलमा

लेटाङ्ग। मोरङ्गको लेटाङ्गमा जारी प्रदेश एक स्तरीय अन्तर जिल्ला बप्तिस कप पुरुष भलिबल प्रतियोगितामा मोरङ्ग ए फाईनलमा प्रबेश गरेको छ । उसले उपाधि दाबेदार मानिएको संखुवासभालाई सोझो सेटमा पराजित गर्दै ...

झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भ...

ओलीले भारतसँग आँखा जुधाएर कुरा गरेकाले सरकार ढालेको कार्कीको भनाई

गौरादह। नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्बर ५ क का उमेद्वार हिक्मत कुमार कार्कीले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएकाबेला भारतसँग आँखा जुधाएर कुरा गरेकाले केपी ओली नेतृत्वको सरकार ढाल...

पाँच दलीय गठबन्धन देशका लागि गलगाँड भएको एमाले नेता कार्कीको भनाई

गौरादह। पाँच दलीय गठबन्धन देशका लागि गलगाँड भएको एमाले नेता तथा झापा क्षेत्र नम्बर ५ क का उमेद्वार हिक्मतकुमार कार्कीले बताउनु भएको छ । झापाको गौरादहमा पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्र...

नेपाली नै अल्पमतमा हुनेगरी नागरिकता दिन सकिन्न

गौरीगञ्ग।  नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्बर ५ क का प्रदेश सभा उमेद्वार हिक्मतकुमार कार्कीले नेपाली नै अल्पमतमा हुनेगरी नागरिकता दिन नसकिने बताउनु भएको छ । झापाको गौरीगञ्जमा आज पार्टी कार्य...

आदिवासी रंगशाला पाडाजुगीमै बन्छ, भ्रमकोपछि नलाग्नुस्: नेता कार्की

केरखा।  नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर ५ क का उमेदवार हिक्मत कार्कीले झापाको कमल ५ पाडाजुङ्गीमा निर्माणको चरणमा रहेको आदिबासी रंगशाला सोहि स्थानमा बन्ने बताउनु भएको छ । प्रद...

दिपक मनाङ्गे निर्विरोध निर्वाचित, बने प्रदेश सभाको पहिलो सांसद

मनाङ ।  २०७९ को प्रदेश सभा निर्वाचनका लागि उमेद्वारी दिएका राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवा...

धाक धम्कि दिई रकम माग गर्ने पक्राउ

मोरङ। मोरङको बिराटनगरमा ब्यापारीहरुलाई  धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२ का २९ बर्षीय रविन घिमिरे रहेको प्रहरीले जनाएको छ ।     ...