शनिबार, बैशाख १२, २०८३

News

५ खेलाडीसहित नेपाली चेस टोलि बंगलादेश प्रस्थान

काठमाडौं।  बंगलादेशमा हुने शेख रसेल कप अन्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म राजधानी  ढाकामा हुने प्रतिय...

प्रतिनिधि सभाको १६५ सिटमा कुन दलबाट को उम्मेदवार बने ? तालिका हेर्नुहोस्

काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण...

झापा ५ मा २७ जनाको उमेदवारी (सुची सहित)

दमक। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि झापा ५ बाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित २७ जनाले उमेद्वारी दिएका छन्।

लाेसपाका सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश

  धनुषा। लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का  सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । शनिबार धनुषाकाे विदेह नगरपालिका स्थित तीनकौरिया चाेकमा आयाेजित विशाल जनसभा तथा पार...

झापाबाट स्वतन्त्र पार्टीले सिफारिस गर्यो उमेदवार, प्रारम्भीक निर्वाचनमा २४ जना सहभागी हुने

झापा।  राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको ...

नागरिकता संशोधन विधेयक निष्क्रिय, गठबन्धनमा छटपटी

काठमाडौं । भारतीय नागरिकलाई विवाह गरेर नेपाल छिर्ने बित्तिकै नेपाली नागरिकताको प्रमाणपत्र दिने गरी सरकारले ल्याएको नागरिकता संशोधन विधेयक बुधवारबाट निष्क्रिय भएको छ । संघीय संसद्का दुवै सदनले पास ग...

राष्ट्रपति विरुद्ध सत्ता गठबन्धनका चार दलको संयुक्त विज्ञप्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । राष्ट्रपति भण्डारीमाथि गम्भीर आराेप लगाउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकप...

झापा समुह विजेता हुदै दोश्रो चरणमा प्रबेश

दमक। ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल खेलाडी छनोटका लागि जारी प्रदेश एक स्तरीय भलिबल प्रतियोगितामा झापा दोश्रो चरण प्रबेश गरेको छ । उ मोरङ्गमाथी जित निकाल्दै समुह ख...

उद्घाटन खेलमा झापा विजयी

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल छनोटको उद्घाटन खेलमा झापा विजयी भएको छ । उसले सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै प्रतियो...

उद्घाटन खेलमा झापा र सोलुखुम्बु भिड्ने

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको प्रदेश एकको छनोट खेलको उद्घाटन खेलमा झापा र सोलुखुम्बु भिड्ने भएका छन् । प्रदेश एकका उपाधि दाबेदार टो...