शनिबार, असार १३, २०८३

News

नागरिकता संशोधन विधेयक निष्क्रिय, गठबन्धनमा छटपटी

काठमाडौं । भारतीय नागरिकलाई विवाह गरेर नेपाल छिर्ने बित्तिकै नेपाली नागरिकताको प्रमाणपत्र दिने गरी सरकारले ल्याएको नागरिकता संशोधन विधेयक बुधवारबाट निष्क्रिय भएको छ । संघीय संसद्का दुवै सदनले पास ग...

राष्ट्रपति विरुद्ध सत्ता गठबन्धनका चार दलको संयुक्त विज्ञप्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले संयुक्त विज्ञप्ति निकालेका छन् । राष्ट्रपति भण्डारीमाथि गम्भीर आराेप लगाउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकप...

झापा समुह विजेता हुदै दोश्रो चरणमा प्रबेश

दमक। ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल खेलाडी छनोटका लागि जारी प्रदेश एक स्तरीय भलिबल प्रतियोगितामा झापा दोश्रो चरण प्रबेश गरेको छ । उ मोरङ्गमाथी जित निकाल्दै समुह ख...

उद्घाटन खेलमा झापा विजयी

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल छनोटको उद्घाटन खेलमा झापा विजयी भएको छ । उसले सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै प्रतियो...

उद्घाटन खेलमा झापा र सोलुखुम्बु भिड्ने

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको प्रदेश एकको छनोट खेलको उद्घाटन खेलमा झापा र सोलुखुम्बु भिड्ने भएका छन् । प्रदेश एकका उपाधि दाबेदार टो...

मिटरब्याज पीडितमाथि कीर्तिपुरमा प्रहरीको धरपकड, ३ घाइते

काठमाडौं/   कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले गरेको धरपकडमा ३ जना घाइते भएका छन्। प्रहरीले पीडितहरु सबैलाई पक्राउ गरेको छ। कीर्तिपुरको आयुर्वेद अध्...

चोलेन्द्रको खुलासाः छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपनी जग्गा प्रेरणाकै भएको दावी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयान...

उपेन्द्र यादव नगएपछि सत्ता गठबन्धनको आजको बैठक स्थगित

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैठक स्थगित भएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र ...

भारत एशिया कपबाट बाहिरीयो, पाकिस्तान एक खेल अगाबै फाइनलमा

झापा। भारत एशिया कपबाट बाहिरीएको छ । युएईमा जारी एशिया कप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा पाकिस्तान विजयी भएसँगै भारत एशिया कप क्रिकेटको उपाधि होडबाट बाहिरीएको हो । उसले अफगानिस्तानलाई र...

कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने अबस्था भइसकेको प्रधानमन्त्री देउवाको खुलासा

काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको बताएका छन्। देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीबाट काम हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।...