सोमवार, जेष्ठ ६, २०८२

News

चुलाचुली ६ को वडा अध्यक्षमा उम्मेद्वारी दिने दाहालको घोषणा

दमक। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नरेन्द्र राज दाहालले उमेद्वारी दिने घोषणा गरेका छन्। उनले एमालेका तर्फबाट उम्मेदवारी दिन...

दमकमा इर्कीको बिक्री केन्द्र संचालनमा

दमक। झापाको दमकमा विश्व चर्चित कम्पनी इर्कीको उत्पादित सामाग्रीहरुको बिक्री केन्द्र  संचालनमा आएको छ । आज सो बिक्री केन्द्रको उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभय...

दमक गोल्डकपको तयारी पूरा

दमक। झापाको दमकमा भोलिबाट शुरु हुने दमक गोल्डकप फुट्बल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने सो प्रतियोगितामा नेपालका दुई विभागीय टोलीसहित नेपा...

दमक कप राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

झापा।  झापाको दमकमा सम्पन्न प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डाइमण्ड क्बल काठमाण्डौले जितेको छ । उसले उपाधि दाबेदार विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटम...

नेपाल पुलिसको विजयी शुरुवात

दमक। झापाको दमकमा आयोजित प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ। उसले अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २५-१६,२५-१८ र २५-१७ को...

दमकमा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ड्र सार्वजनिक

 दमक। झापाको दमकमा भोलिबाट शुरुहुने प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । दमकको होटल डि टाउनमा भएको ड्र सार्वजनिकमा समूह क मा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क...

व्याख्यात्मक टिप्पणी धोका होः राष्ट्रिय एकता पार्टी(विज्ञप्तिसहित)

दमक। राष्ट्रिय एकता पार्टीले एमसीसीको बारेमा तयार पारिएको व्याख्यात्मक टिप्पणी धोका भएको जनाएको छ। पार्टी अध्यक्ष द्वारा जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ । साथै उसले एमसीसी पूर्ण रुपमा खारेज ...

झापाको गौरादहमा एमसीसी बिरुद्ध राँके जुलुससहित प्रदर्शन(भिडियोसहित)

गौरादह। झापाको गौरादहमा एमसीसीको बिरोधमा राँके जुलुससहित बिरोध प्रदर्शन गरेका छन्। एमसीसी राष्ट्रघाती भएको भन्दै सो पास गर्न संसदमा टेबल गरिएको बिरोधमा सोमबार राप्रपा र परिवर्तनका लागि युवा अभियानल...

एमसीसी: संसद्मा दर्ता भएको अढाई वर्षपछि पेश

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ। विसं २०७६ असार ३० गते अनुमोदनका लागि सं...

प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र

काठमाडौं । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो । बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको...