बुधबार, असार २५, २०८२

News

कनकाईको बजेट ७३ करोड, बजेट सार्वजनिक कार्यक्रममा पत्रकारसहित एकदर्जन सम्मानित

राम निरौला, कनकाई/  झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र ...

पूर्वप्रधानमन्त्री भट्टराईको सामाजिक संजालमा रोइलो

दमक। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ, ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हे...

दमक उद्योग बाणिज्य संघले दियो शाहको परिवारलाई एक लाख

दमक।   दमक उद्योग बाणिज्य संघले संघका सदस्य स्वर्गीय दिपक शाहको परिवारलाई एक लाख प्रदान गरेको छ । दिपक सब्जी पसल संचालन गर्दै आएका दिपकको गत २३ गते दुर्घटनामा परि मृत्यु भएको थियो । मृतकको परिवारजन...

विरामीको स्वास्थ्यमाथी खेलवाड गर्दै दमक अस्पताल, छैन सुरक्षा मापदण्ड, कसले सुन्छ विरामीको पीडा ?

दमक।  कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला झापाको दमक १ स्थित सरकारी अस्पताल दमक अस्पतालले विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै गरेको पाइएको छ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य माप...

माधव नेपाललाई काँखी च्यापे इमान्दार कार्यकर्ताको चित्त दुख्ने युवा संघका अध्यक्षको भनाई

दमक।   माधव कुमार नेपाललाई काँखी च्यापे इमान्दार कार्यकर्ताको चित्त दुख्ने भन्दै उनलाई त्यसै छोडिदिन युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले नेतृत्वसँग माग गरेका छन् । आज झापाको दमकमा आयोजित विरोध ...

ओलीको गृहनगरमा एमालेकार्यकर्ताद्धारा प्रधानन्यायाधीसको पुत्ला दहन, माकुने तेरो पाराले दुःख पाए साराले भन्दै लगाए नारा

दमक।   पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमाले कार्यकर्ताले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको पुत्ला जलाएका छन् । अनेरास्ववियु र राष्ट्रिय युवा संघ जिल्ला कमिटी झापाको ...

विशेष अदालतमा हाजिर भए विजय गच्छदार

काठमाडौं ।   नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले बताए । अख्तिय...

पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा नेतृत्वका चार मन्त्रीद्धारा पनि सपथ

काठमाण्डौं ।    पाँचौ पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्रीले सपथ खाएका छन् । योसँगै देउवा नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। न...

ज्योतिषी सुरेशचन्द्र रिजालले १९ बर्षअघि नै देउवालाई फेरी पनि प्रधानमन्त्री बन्ने भनेका थिए

काठमाडौं ।   ज्योतिषी एवं वास्तुविद् सुरेशचन्द्र रिजालले १९ बर्षअघि नै शेरबहादुर देउवालाई फेरी पनि प्रधानमन्त्री बन्ने छौ भनि भनेका थिए । जुन आज आएर सत्य साबित भएका छन् । सर्वोच्च अदालतको सोमबार प्...

कांग्रेस सभापति शेरबहादुर देउवाले लिए पाँचौ पटक प्रधानमन्त्रीको सपथ

काठमाण्डौं ।   नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएका छन्। आज शितलनिवासमा आयोजित शपथ समारोह कार्यक्रममा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन्। उनलाई राष्ट...